विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट आयोजना हुने भएको छ। २०७४ पछि रोकिएको प्रतियोगिता सञ्चालनका लागि चैत २५ देखि २०७८…
कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रताडाका अग्नि पीडित ६ परिवारलाई राहत वितरण गरिएको…
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अहिले कसैलाई विश्वास छ भने त्यो शेरबहादुर देउवालाई मात्रै छ । कांग्रेस सभापति देउवाले अहिले कमरेड ओलीलाई जति विश्वास गर्नुभएको छ त्यति विश्वास त उहाँले आफ्नी…
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन…
३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहकाे सब इन्डेक्स…
झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस…
सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा…
विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी…
निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने भएको छ ।निर्वाचनसम्बन्धी आचारसंहिताबारे छलफल गर्न आज बिहान ११ बजे दलहरूलाई आयोगमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय…
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ। आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको…