निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने…
‘घर दैलोमै स्थानीय सरकार-गर्छौ हामी स्वास्थ्य उपचार’ – भन्ने नाराका साथ भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारले, स्थानीय सरकार मार्फत…
झापामा भइरहेको रगतको अभाव टार्न आज आइतबार भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र साना हातहरु नेपालको आयोजनामा भद्रपुर नगरपालिका परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको…
नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४७औं जिल्ला सभा सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य र रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा जिल्ला सभा…
भद्रपुरमा आजबाट वडा स्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ। भद्रपुर नगरपालिकाको खेलकुद व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा 7 नं र 10 नं वडाले विजयी शुरूवात गरेका छन्। आयोजक समितिका संयोजक…
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश…
तीन वर्षअघि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख तारा सुब्बाले तत्कालीन एमालेका नेताका श्रीमतीलाई धरान खानेपानी आयोजना (धरान खानेपानी व्यवस्थापन बोर्ड) मा बिना प्रतिस्पर्धा जागिरमा नियुक्ति गरेपछि व्यापक विरोध भयो । त्यसरी…
मालपोत कार्यालय र नापी कार्यालय मोरङमा सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टचार बढेको जनगुनासो आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले छड्के अनुगमन गरेकी छिन्…
हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने…
झापा– बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेतृत्वका सबै दावेदारले आजदेखि चुनावी प्रचारलाई तीब्र बनाएका छन् । फागुन १६ का लागि तय भएको निर्वाचन आउन नौ दिन बाँकी छँदा व्यवसायिक…