• Wed. Feb 5th, 2025

Latest Samachar

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल खुलेको छ। भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो यो होटलले पूरा गर्ने यसका सञ्चालकको विश्वास छ ।होटलमा Five स्टार स्तरको Deluxe, Suite र Double Suite गरी १७ वटा कोठामा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न-बस्न तथा कन्टिनेन्टल,इण्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ। होटल सञ्चालक दीपेश ढकालका अनुसार, होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा छ।त्यहाँ कफीका विभिन्न स्वाद र आइटम,बेकरीहरू र पिज्जा,बर्गर पनि पाइने हुनाले अब पाहुनाहरूले वाहिर भौतारिनु पर्ने अवस्था रहदैन।होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ। सेकुवा, छोइला र ममका परिकारहरू शुरू भइसकेको छ।यही माघ २६,२७ र २८ गते होटलको उद्घाटन छ,सञ्चालक ढकालका अनुसार, उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बासमती धानमाथि दावी गर्दै नेपालले बुझायो ७० प्रमाण

२५, माघ, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ । बासमती नेपालको हो…

के को चुनाव–चुनाव ?

झापा उमेर ले आधा शतकपार गरि सके का प्रदे श नम्बर १ कामुख्यमन्त्री शे र धन र ाईले आफूभन्दा२९ वर्ष कान्छी एक मो डलयुवतीसित बिहे गर्ने भएका छन् ।उमे र…