कोभिड-१९ विरुद्धको खोप किन लगाउने?जोनसन एण्ड जोनसन कस्तो प्रकारको खोप हो?खोप लगाएपछि कुनै असर देखिए के गर्ने?आउनुहोस्, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. विमल शर्मा चालिसेबाट सुनौं। Source: National…
साप्ताहिक समाचारदाता /भद्रपुर १७ साउन /कोरोना खोपले विवादित बनेको झापामा साउन २० र २१ गते ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई…
समाचारदाता /भद्रपुर १७ साउन । सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला ७ बुँदे सहमति पछि आज खोलिएको छ ।…
भद्रपुर १७ साउन /साप्ताहिक समाचारदाता /नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा प्रतिष्ठित उद्योगपति छत्र बहादुर गिरी मनोनित हुनुभएको छ। झापाको विर्तामोड नगर पालिका -६ मा स्थायी बसोवास गर्नु हुने गिरी…
भद्रपुर १६ साउन /साप्ताहिक समाचारदाता /बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…
भद्रपुर १६ साउन/साप्ताहिक समाचारदाता /कोरोना भाइरस विरुद्धको खोप लुकाउने स्वास्थ्य कर्मचारीमाथि कारबाहीको माग गर्दै दुईवटा विद्यार्थी संगठनले झापाको बिर्तामोड नगरपालिकामा आज तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी…
भद्रपुर, १६ साउन ।जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जिल्लामा कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको बताउनुभएको छ। विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३…
भद्रपुर १५,साउन। साप्ताहिक समाचारदाता। झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वास्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस…
भद्रपुर १४,साउन । साप्ताहिक समाचारदाता /झापाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी भएको अवस्थामा आगामी शनिवारदेखि जिल्लाभर नै निषेधाज्ञा जारी हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला…
भद्रपुर, १३,साउन /साप्ताहिक समाचारदाता /झापाको दमकको ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुरुंगाका एक दम्पतीको मृत्यु भएको छ। गएराति १०.१२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ…