हालान्ड खरिद गर्न चार इंग्लिस क्लब सक्षम
युरोपियन क्लब फुटबलमा एर्लिङ हालान्डको लोकप्रियता क्रमशः बढिरहेको छ । नर्वेको मोल्डेबाट जर्मन क्लब बोरुसिया डर्टमन्ड आएपछि हालान्डले अन्य ठूला क्लबको नजरमा पर्ने गरी खेल देखाइरहेका छन् । डर्टमन्डको जर्सीमा कुल…
युरोपा लिग अन्तिम १६को ड्र : युनाइटेड र एसी मिलान तथा आर्सनले ओलम्पियाकोस भिड्ने
युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को ड्र सर्वाजनिक भएको छ। आज सार्वजनिक ड्र अनुसार इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानको सामाना गर्ने छ भने अर्को इंग्लिस क्लब…
भद्रपुरमा आजबाट क्रिकेट शुरू
भद्रपुरमा आजबाट वडा स्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ। भद्रपुर नगरपालिकाको खेलकुद व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा 7 नं र 10 नं वडाले विजयी शुरूवात गरेका छन्। आयोजक समितिका संयोजक…
आईपीएलमा सन्दीप लामिछाने बिकेनन्
नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको…
प्रिमियर लिगमा शीर्ष स्थानको सिटीले बनायो १० अंकको अग्रता
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १० अंकको अग्रता बनाएको छ । ५६ अंकका साथ सिटी शीर्ष स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड भने ४६ अंकका साथ दोस्रो स्थानमा…
यो सिजनपनि सेरेना सन्यास लिने मुडमा
अष्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरीएकी सेरेना विलियम्सले आफु यो सिजन सकिएपछि करियरबाट सन्यास लिने संकेत गरेकी छिन । नाओमी ओसाकासँग सेमिफाइनलमा पराजित भएपछि सेरेनाले पत्रकार सम्मेलनमा बोल्दै यो सिजनपछि आफु सन्यास…
पोर्टोसँग युभे पराजित, डर्टमन्डका लागि हालन्ड नायक
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा इटालियन महारथी युभेन्टस पोर्टोसँग पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा युभे १–२ गोल अन्तरले पराजित भएको हो । खेलको ६३ औँ…
विराट गोल्डकप चैत अन्तिमबाट
विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट आयोजना हुने भएको छ। २०७४ पछि रोकिएको प्रतियोगिता सञ्चालनका लागि चैत २५ देखि २०७८…
रोनाल्डो बने ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी
विश्व चर्चित खेलाडी तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमामा सर्वाधिक फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् । उनको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोवर्स बनाएका छन् ।…
आइपिएल अक्सनको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र, कुन टिमले कति खेलाडी किन्दै छन् ?
काठमाडौँ । आगामी सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र अन्तिम अक्सनमा सुचिकृत भएका छन् । आइपिएलले सार्बजनिक गरेको अक्सनको अन्तिम सुचीमा सन्दीप…