झापाका उत्कृष्ट उपशाखामा भद्रपुर र लखनपुर रेडक्रस
नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४७औं जिल्ला सभा सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य र रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा जिल्ला सभा…
प्रदेश नं २ प्रमुखमा झा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश…
धरान खानेपानीमा सुटुक्क १६ कर्मचारी नियुक्त
तीन वर्षअघि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख तारा सुब्बाले तत्कालीन एमालेका नेताका श्रीमतीलाई धरान खानेपानी आयोजना (धरान खानेपानी व्यवस्थापन बोर्ड) मा बिना प्रतिस्पर्धा जागिरमा नियुक्ति गरेपछि व्यापक विरोध भयो । त्यसरी…
पर्यटकीय क्षेत्र छनोटले पलाएको आशा
गत वर्षमा भ्रमण वर्ष–२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् ।…
आरोपित दिनेशको साविति बयान- सडकबाट धक्का दिँदा खोल्सोमा लडी, अनी घाँटी थिचेर मारिदिए
धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टले साविति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै…
वैशाखमा चुनाव हुन्छ, तयारीमा जुटौंः सुवास नेम्वाङ
नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचनका लागि तयारी अवस्थामा बस्न…
ठेकेदारको चरम लापरबाहीको सिकारमा भद्रपुरका स्थानीय
भद्रपुर। भद्रपुर नगरपालिकामा निर्माणाधीन सडक तथा नालाको काम छाडेर ठेकेदार कम्पनी बेपत्ता बन्दा त्यसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् । अर्कोतिर आयोजना ढिलासुस्ती हुने र बजेट बढ्ने सम्भावना पनि जीवित रहेको…
नेपालमा प्रयोग गरिएको कोरोना खोपलाई डब्लूएचओको अनुमति
नेपालमा प्रयोग गरिएको कोरोना भाइरस विरुद्धको खोप (कोभिशील्ड)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्लूएचओले कोभिशील्डसहित कोरोना भाइरसविरुद्धको अर्को एक खोपलाई पनि आपत्कालीन प्रयोगका लागि…
सरकारद्वारा सचिव हेरफेर : को-कहाँ पुगे ?
काठमाडौं : सरकारले ठूलो संख्या सचिवको सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा भएको छ। अधिकारीको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव…
रताडाका अग्नी पीडितलाई राहत
कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रताडाका अग्नि पीडित ६ परिवारलाई राहत वितरण गरिएको…