• Thu. Dec 4th, 2025

Month: १५ मंसिर २०८२, आईतवार १६:१६

  • Home
  • कीर्तिमानी साइकल यात्रीलाई भद्रपुर झापा गोल्डकपद्वारा सम्मान

कीर्तिमानी साइकल यात्रीलाई भद्रपुर झापा गोल्डकपद्वारा सम्मान

भद्रपुर १४ , मङ्सिर / भद्रपुर झापा गोल्ड कपको आयोजनामा मेचीदेखि महाकाली र महाकालीदेखि मेचीसम्मको किर्तिमानी साइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्ने भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठसहित पाँच जनालाई आज…

रुद्र–गौरीको न्यानो कपडा वितरण कार्यक्रम

भद्रपुर / रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुरद्वारा सञ्चालित शैक्षिक कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम आज भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा सम्पन्न भएको छ। गुरूकुलकी अध्यक्ष शान्ता बरालको…

भद्रपुर साइकल समाजको साइकल यात्रा सम्पन्न:यात्रीलाई भव्य स्वागत सम्मान

भद्रपुर ९, मङ्सिर / भद्रपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठ सहितको साइकल राइडर टोली आफ्नो यात्रा पूरा गरी हिजो भद्रपुर आइपुगेको छ।पाँच जनाको साइकिल…

मेची महाकाली साइकल यात्रा सम्पन्न

भद्रपुर २, मङ्सिर / भद्रपुरबाट सुरु भएको मेची – महाकाली साइकल यात्रा २०८२ महाकालीमा पुगेर समापन गरिएको छ। भद्रपुर साइकल सोसाइटीको आयोजनामा कार्तिक २३ गते ( विश्व स्वतन्त्रता दिवस-२०२५ को…

भद्रपुर भन्सारमा क्वारेन्टाइन सुविधाको माग

भद्रपुर १, मङ्सिर / भद्रपुर भन्सार नाकामा क्वारेन्टाइनको सुविधा नहुँदा भारत तर्फको आयात निर्यात हुन नसकेको भन्दै झापाको भद्रपुरबाट जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। झापा उद्योग…

शिक्षक मैत्री साकोसको अध्यक्षमा गिरी

भद्रपुर २९ ,कार्तिक। शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गणेश गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ। समितिको आज भएको निर्वाचनबाट उपाध्यक्षमा सीता बिमली , सचिव खिलानाथ फुयल र सदस्यहरूमा…

मेची आँखा अस्पताल बिर्तामोडको २९ औँ स्थापना दिवस सम्पन्न

भद्रपुर २९ , कार्तिक / मेची आँखा अस्पताल बिर्तामोडको २९औँ स्थापना दिवस (वार्षिकोत्सव) भव्य रुपमा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराको प्रमुख अतिथ्यमा शनिबार भएको कार्यक्रमको अध्यक्षता अस्पतालका…

भद्रपुरमा ‘ टुकुनी ‘-को परिचर्चा

भद्रपुर २८, कात्तिक / साहित्यकार सीता पाण्डेद्वारा रचित ‘टुकुनी-खुशी र म’ नामक कवितासंग्रहको परिचर्चा गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा प्रत्येक महिनाको अन्तिम शुक्रबारे कार्यक्रम अन्तरगत आज परिचर्चा गरिएको…

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

भद्रपुर २५, कार्तिक / नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनु भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औँ आईजीपी नियुक्त गरेको हो…

इलाम राजदुवालीमा रमिता:शीलाको सजावट

भद्रपुर २४, कार्तिक / इलाम जिल्लाको माइखोला अन्तर्गतको राजदुवाली क्षेत्र अहिले चर्चामा छ । त्यहाँ निकालिएको शिला (ढुङ्गा) लाई हेर्न र अद्भुत शिलाका बारेमा माता, ओझा, बिजुवा, धामी-झाँक्रीको बाक्लो उपस्थितिसँगै…