डा.महावीर पुन पुस्तक बिक्री अभियानमा : कारखानाबाट निर्मित यन्त्र बिक्री सुरु
झापासहित देशका ४३ जिल्लामा डाक्टर पुनको निरन्तर यात्रा । यात्राको ४८५ दिनमा हालसम्म २ लाख २५ हजार बढी पुस्तक बिक्री र १२ करोडभन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रमा लगानी। भद्रपुर…
सदरमुकाम भद्रपुरमा सामाजिक अभियन्ता पुनको पुस्तक बिक्री अभियान सुरु
भद्रपुर २३, साउन / सामाजिक अभियन्ता डा. महावीर पुन आत्मकथा (किताब) ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ विक्री अभियानको क्रममा शुक्रवार भद्रपुर आइ पुग्नु भएको छ ।विर्तामोडमा १९ दिन…
झापाका चार चिया बगानमा मजदुर हड्ताल
भद्रपुर २२, साउन / चिया मजदुरहरुले विभिन्न माग राख्दै झापा जिल्लाका चार वटा चिया बगान बन्द गराएका छन् । श्रम ऐनले व्यवस्था गरेअनुसार मजदुरको माग पूरा नभएको भन्दै उनीहरुले आन्दोलन गरेका…
झापाली समाज बेल्जियमको अधिबेशन सम्पन्न:अध्यक्षमा श्रेष्ठ चयन
विमल गिरीबाट—— भद्रपुर २२, साउन / झापामा थातथलो भई हाल बेल्जियममा बसोबास गर्दै आएका झापालीहरुको संस्था झापाली समाज बेल्जियमको दोस्रो अधिबेशन आइतवार (३ अगष्ट) बेल्जियमको हेरेन्टमा सम्पन्न भएको छ । …
झापाली समाजद्वारा प्रेस क्लब भद्रपुरलाई ५० हजार
भद्रपुर २०, साउन / अन्तर्राष्ट्रिय झापाली समाजले प्रेस क्लब-भद्रपुरलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । प्रेस क्लब–भद्रपुरको १५ औं स्थापना दिवसको अवसरमा यही साउन १६ गते समाजका अध्यक्ष…
बहुविवाह कानून ल्याउन लागेको विरोधमा अन्तरपार्टी महिला सञ्जाल झापाको ज्ञापनपत्र
भद्रपुर २०, साउन / बहुविवाह गर्न सहज कानून ल्याउन लागेको विरोधमा अन्तरपार्टी महिला सञ्जाल-झापाले आज अपराह्न ज्ञापन-पत्र बुझाएको छ । मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट…
सहाराद्वारा चन्द्रगढी सेवा केन्द्रकी एक सदस्यको र ऋण मिनाहा
भद्रपुर २०, साउन / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी सेवा केन्द्रले एक सदस्यको १ लाख २० हजार ऋण मिनाहा गरेको छ। संस्थाको चन्द्रगढी सेवा केन्द्र अन्तर्गतकी समूह…
भद्रपुरका अधिकारी निवृत राष्ट्रसेवक समाजको झापा अध्यक्षमा निर्वाचित न
भद्रपुर १८, साउन / निवृत राष्ट्रसेवक समाज नेपालको झापा अध्यक्षमा भद्रपुरका ढाकालाल अधिकारी निर्वाचित हुनुभएको छ। हिजो झापाको दुधेमा सम्पन्न झापा जिल्ला अधिवेशनले बिर्तामोडका रत्नकुमार श्रेष्ठलाई उपाध्यक्ष, दमकका नेत्रप्रसाद अधिकारीलाई…
श्रेष्ठ भद्रपुर साइकल समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित
भद्रपुर १७, साउन / भद्रपुर साइकल समाजको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ। भद्रपुर झापा गोल्ड कपका अध्यक्ष एवम् समाजसेवी दिपेश ढकालको प्रमुख आतिथ्य र तदर्थ समितिका अध्यक्ष…