कोशी प्रदेशले क्रिकेट प्रतियोगिता गराउने
भद्रपुर ८ , असार / निर्माणको अन्तिम चरणमा रहेको मेची बहुमुखी क्याम्पस परिसरको भद्रपुर क्रिकेट मैदान( बीसीजी) मा कोशी प्रदेशले सुपर लिग प्रतियोगिता गर्ने भएको छ । आन्तरिक पर्यटन प्रबर्द्धन…
भद्रपुरमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
भद्रपुर ७,असार / भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। पतञ्जलि योग नगर समिति भद्रपुर, जिल्ला आयुर्वेद झापा र नव दुर्गा साधना केन्द्रको संयुक्त आयोजनामा योग साधना सहित बिबिध कार्यक्रम गरी…
भद्रपुरमा विपद न्यूनीकरण पुनर्ताजगी तालिम शुरू
भद्रपुर ३,असार / भद्रपुर नगर पालिकाले, नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखासँगको सहकार्यमा वडास्तरमा विपद् न्यूनीकरण पुनर्ताजगी तालिम शुरु गरेको छ । आजदेखि ५ दिनसम्म भद्रपुर नगरका १० वटै वडामा पालैपालो…
बिहारमा ११० किलोमिटर लामो नयाँ रेलमार्ग सञ्चालनको तयारी,१५ स्टेशन निर्माण, २१३२ करोड भारू. खर्च
भद्रपुर ३,असार / भारतको पूर्वोत्तर सीमान्त रेलवेले बिहारको गलगलिया–अररिया रेलखण्डमा सफल परीक्षण (ट्रायल रन) सम्पन्न गरेको छ। निर्माण महाप्रबन्धक अरुणकुमार चौधरीको नेतृत्वमा हिजो ट्रायल रन सम्पन्न भएको हो। ट्रायल रन…
मेची रंगशालालाई साढे छ करोड बजेट, प्यारापिट र फ्लड लाइट जडान हुने
भद्रपुर ३,असार / झापा भद्रपुरको मेची रंगशालालाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे छ करोड रुपैयाँ विनियोजन गरेको छ । झापामा सरकारी स्वमित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालाको प्यारापिट…
गलगलिया – अररिया रेलमार्गमा आज ट्रायल रन, सीमावर्ती क्षेत्रका बासिन्दामा उत्साहको लहर
भद्रपुर २, असार — भारतको उत्तर–पूर्वी बिहार र उत्तर बंगाललाई जोड्ने नयाँ अररिया–गलगलिया रेलखण्डमा आज असार २ गते अर्थात् १६ जून २०२५ मा पहिलोपटक स्पीड ट्रायल अर्थात् परीक्षण रेल परिचालन…
अपाङ्ग परिसरमा विपद् व्यवस्थापन गुल्मद्वारा सरसफाई
भद्रपुर ३१,जेठ / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अपाङ्गता पुनर्स्थापना केन्द्र परिसर सरसफाई गरिएको छ । भद्रपुर नगर पालिकाको वडा नं. ४ मा रहेको अपाङ्गता पुनर्स्थापना केन्द्रमा कोशी प्रदेश विपद्…
रक्तदाता दिवसमा ४३ पिन्ट रगत संकलन
भद्रपुर ३० ,जेठ / विश्व रक्तदाता दिवसको अवसरमा भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी भद्रपुर उपशाखा, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र…
बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना तथा समस्या र चुनौती बिषयक अभिमुखीकरण सम्पन्न
भद्रपुर २५,जेठ / कोशी प्रदेशको पहिलो बाल मैत्री नगर पालिका घोषणा भएको भद्रपुर नगर पालिकाले आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धमा विद्यार्थीहरूसँग अभिमुखीकरण कार्यक्रम गरेको छ। भद्रपुर नगर पालिकाका…