मेची क्याम्पसको नवनिर्मित मैदानमा शुक्रबारबाट क्रिकेट खेल शुरू / तीन दिवसीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै
भद्रपुर २६,बैशाख /भद्रपुर क्रिकेट क्लब BCC.को आयोजनामा मेची बहुमुखी क्याम्पसको नवनिर्मित क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण आमन्त्रण क्रिकेट प्रतियोगिता प्रारम्भ भएको छ। नेपाल-भारतका क्लबबीच आज विहानबाट शुरू भएको क्रिकेटको मैत्रीपूर्ण अभ्यास…
भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदान MCG.मा आजबाट अभ्यास खेल शुरू
मैदानको उद्घाटन पनि आजै भद्रपुर २६,बैशाख / नेपाल-भारतका दुई जिल्लातहका टिमबीच भद्रपुरमा आजबाट क्रिकेटको मैत्रीपूर्ण अभ्यास श्रृंखला शुरू हुने भएको छ। भद्रपुर क्रिकेट क्लब BCC. र भारत पश्चिम बङ्गालको जल्पाईगुरी…
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो । तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा…
रुद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान, झापाद्वारा ११औं सम्मान तथा पुरस्कार समर्पण समारोह सम्पन्न
काठमाडौँ २०,बैशाख / रुद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान, झापाले एघारौं सम्मान तथा पुरस्कार समर्पण समारोह सम्पन्न गरेको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले विभिन्न ३ विधाका ४ जना समाजसेवी तथा…
झापा रेडक्रसको ५१ औं साधारण सभाः अत्याधुनिक ल्याव सेवाको उद्घाटन
भद्रपुर १८,बैशाख / नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ भने रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवाको अत्याधुनिक प्रयोगशाला उद्घाटन गरिएको छ ।भद्रपुरस्थित रेडक्रस भवन परिसरमा आज…
भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा प्रारम्भ
भद्रपुर, १८ बैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।रेडक्रस झापा शाखाको आज ५१ औं वार्षिक साधारणसँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा आएको हो…