अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा भद्रपुरका महिला सिटी चालकलाई सम्मान
भद्रपुर २३,फागुन/ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा आज भद्रपुर मारवाडी महिला मञ्चले भद्रपुरका सिटी चालक महिलाहरूलाई सम्मान गरेको छ। साना हातहरू नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको सहकार्यमा भद्रपुर…
कलेजका नयाँ विद्यार्थीलाई पाथीभरा नर्सिङ व्यवस्थापनद्वारा स्वागत सम्मान
भद्रपुर १९ ,फागुन / ओमसाई पाथीभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भइ अध्ययन गरिरहेका नयाँ विद्यार्थीलाई स्वागत सम्मान गरिएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा २०८१ मंसिर २१…
आबद्धता खारेज हुने संघारमा नेपाल रेडक्रस
भद्रपुर १८,फागुन / स्थानीय स्तरमा रेडक्रसकर्मीहरू बिना स्वार्थ सामाजिक गतिविधिमा संलग्न छन् तर,माथिल्लो तहमा भने तिनै गतिविधिलाई भजाएर फाइदा लुट्नेहरूको बाहुल्यले गर्दा रेडक्रस प्रतिबन्धित हुने अवस्थामा पुगेको छ। रेडक्रसका तहगत…
इष्ट पोइन्टको अभिभावक दिवससँगै विविध कार्यक्रमका साथ मनायो रजत जयन्ती
भद्रपुर, १७ फागुन / झापाको भद्रपुर नगरपालिका–४ स्थित इस्ट पोइन्ट इंग्लिस स्कूलले २५ औं रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्राङ्गणमा आज विविध कार्यक्रमका साथ स्कूलले रजत जयन्ती…