• Tue. Sep 17th, 2024

Month: १५ भाद्र २०८१, शनिबार २१:४४

  • Home
  • जेसीज पूर्व अध्यक्ष समाजको पाँचौ साधारण सभा सम्पन्न

जेसीज पूर्व अध्यक्ष समाजको पाँचौ साधारण सभा सम्पन्न

अध्यक्षमा पोखरेलसहित कार्यसमिति निर्विरोध निर्वाचित भद्रपुर १५,भदौ / जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा भद्रपुर जेसीजका पूर्व अध्यक्ष तथा लेखापढी कानुन व्यवसायी रमेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएकाे छ ।   शनिबार…

वर्तमान साहित्य प्रतिष्ठान स्थापनाको रजत वर्ष

भद्रपुर १५ ,भदौ / झापाको सदरमुकाम नगर भद्रपुरको चन्द्रगढीस्थित वर्तमान साहित्य प्रतिष्ठानले स्थापनाको रजत वर्ष पूरा गरेको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा…

उत्कृष्ट ३ जनालाई प्रमोद तामाङ स्मृति सम्मान

भद्रपुर १५,भदौ। नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.–भद्रपुरद्वारा स्थापित ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’बाट यस वर्ष प्रेस चौतारी–झापाका अध्यक्ष मनकुमार गदाललाई सम्मान…

एक दिन अघि सर्‍यो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मिति

भद्रपुर १४, भदौ / कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ। यही भदौ २९ गतेदेखि ३१ गतेसम्म झापाको भद्रपुरमा हुने भनिएको कोशी प्रदेशस्तरीय पुरुष खुला…

झापा भद्रपुरमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

भद्रपुर १३, भदौ / झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन संघ झापाको आयोजनामा यही भदौ २९ गतेदेखि ३१ गतेसम्म भद्रपुरको मेची…

शिक्षकलाई नेपाली भाषा प्रशिक्षण

भद्रपुर, ८,भदौ / नेपाली भाषा शिक्षणलाई गुणस्तरीय बनाउने उद्देश्यले भद्रपुरमा माध्यमिक तहका नेपाली शिक्षकहरूका लागि एकदिने शिक्षक-प्रशिक्षण कार्यक्रम गरिएको छ। भद्रपुर नगरपालिका, शिक्षा शाखाको आर्थिक सहयोग र वीरेन्द्र नमुना क्याम्पसको…