कोरोना संक्रमणबाट उद्योगी अग्रवालको निधन
साप्ताहिक समाचारदाता /भद्रपुर २४,असार /कोभिड–१९ सङ्क्रमणका कारण झापा जिल्लाका कुशल तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६१ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको…
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा
साप्ताहिक समाचारदाता /भद्रपुर २३,असार। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले…
पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी
साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार /समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याउने हर्कतको विरूध्द पत्रकार महासंघ झापाले कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई सच्चिन चेतावनी दिएको छ। समाचार लेखेकै…
कारितास नेपालद्वारा ११लाख बढीको स्वास्थ्य सामग्री मेची अस्पताललाई प्रदान
साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार। कारितास नेपालले ११लाख रुपैंया भन्दा बढीको स्वास्थ्य सामग्रीहरू मेची प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदान गरेको छ। जर्मन कारितासबाट उपलब्ध ती सामग्रीहरू आज (असार २२ गते) अस्पताल…
घुस्याहा विरूध्द अख्तियार आक्रामक बन्ने तयारीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने भएको छ । सेवाग्राहीमार्फत आफैँ घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वाेच्च अदालतले संविधानविपरीत ठहर गरेपछि आयोगले नियमावली…