अब विदेश पुगेर पनि नेपाली नम्बरबाटै फोन गर्न सकिने
काठमाण्डौ सम्वाददाता /नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।…
भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली अलपत्र
दोहा- भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली कामदार अलपत्र परेका छन् । म्याद सकिएसँगै घर फर्कनका लागि आवश्यक पर्ने चेक आउट मेमो प्राप्त गर्न नसक्दा उनीहरु अलपत्र परेको स्थानीय सञ्चारमाध्यम…
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान ९ बजेतिर प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार जानु भएको थियो । भेटमा…
नेपालले वार्षिक २८ करोड बढीको तास खरिद गर्छ : भन्सार विभाग
काठमाडौं-१२,साउन /साप्ताहिक समाचारदाता /सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक…
कारितासद्वारा मेची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
भद्रपुर, ११ साउन /साप्ताहिक समाचारदाता । झापा, भद्रपुरको मेची प्रादेशिक अस्पताललाइ कारितास नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बारकोटी र अस्पताल व्यवस्थापन…
जसपाको आधिकारिकता उपेन्द्र यादवलाई
काठमाडौं- ११, साउन /साप्ताहिक समाचारदाता /जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्षसमेत रहेका उपेन्द्र यादव समूहले पाएको छ । पछिल्लो केही महिनायता जसपाको आधिकारिकता यादव समूह र महन्थ ठाकुर समूहले दाबी…
बिदेश जानेले यी अस्पतालमा कोरोनाकाे खोप लगाउन पाउने
काठमाण्डु – सरकारले बिदेश जानेहरुका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन अस्पताल तोकिदिएको छ । सरकारले अध्ययन तथा कामदार भिसामा बिदेश जानेहरुका लागि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर…
रोजगारीको लागि इजरायलमा एक हजार श्रमिक पठाउने तयारी
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इजरायलमा नेपालबाट एक हजार श्रमिक पठाउने तयारी भइरहेको छ । ‘केयर गिभर’मा श्रमिक पठाउन लागिएको हो । इजरायलमा श्रमिक पठाउने विषयमा इजरायलको जनसंख्या, अध्यागमन तथा…
टोकियो ओलम्पिकः पुरुष भलिबलमा रुसले अमेरिकालाई हरायो
एजेन्सी। पुरुष भलिबलमा रुसले अमेरिकालाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा रहेको रुसले अमेरिकालाई २५–२३, २७–२५, २१–२५, २५–२३ को सेटमा हराएको हो। अमेरिकाले यसअघि फ्रान्सालई ३–० को सोझो सेटमा…
टोक्यो ओलिम्पिक्स:अहिले सम्म को पदक तालिका
झापा: टोक्यो ओल्य्म्पिकमा अहिले सम्म को पदक तालिका को अनुसार चिन ६ स्वर्ण ,३ राजत र ६ कस्य सहित प्रथम स्थान मा छ । अमेरिका ६ स्वर्ण ,३ राजत र…