• Sun. Sep 8th, 2024

Month: १२ फाल्गुन २०७७, बुधबार १५:४८

  • Home
  • राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ -प्रचण्ड

राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ -प्रचण्ड

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय…

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी…

चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले  चार वटा निर्ण गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका…

निफ्राको सेयर कारोबारमा आज भएको के हो?

बुधबार सेयर कारोबारका बेला सिस्टमले निफ्राको सेयर मूल्य १ सय प्रतिशतले घटेको देखायो। १ सय प्रतिशतले घटेको देखिए पनि मूल्य भने हिजोकै ५९४ रुपैयाँ देखियो। निफ्राको सेयरमा मात्रै होइन, समग्र…

चतराको कोशी पुल पर्यटकीय क्षेत्र बन्दै

सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको वैकल्पिक पुल पर्यटकीय स्थल बन्न थालेको छ । चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएसँगै यो क्षेत्र एउटा आकर्षक पर्यटकीय स्थल बनेको छ । यहाँ दैनिक…

इतिहास र संस्कृति जोगाउन लागे स्थानीय तह

इलाम नगरपालिकाको अरनिको सङ्ग्रहालय २०५५ सालमा निर्माण भएको हो । तत्कालीन स्थानीय निकायमा जनप्रतिनिधि नआएपछि बनेको सङ्ग्रहालय जनप्रतिनिधि निर्वाचित नहुँदा बन्द भयो । दुई वर्षअघि इलाम नगरपालिकाकै अगुवाइमा सङ्ग्रहालय पुनःस्थापना…

‘भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्’

१२ फागुन, काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर संविधानवादको स्पष्ट सन्देश दिएको छ । सर्वोच्चको फैसलाले…

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको…

३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस

विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ । सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताहरुका अनुसार…

मेची अस्पतालमा सेवा विस्तार

कोरोना भाइरसको त्रासपछि बिरामीको सेवासुविधालाई मध्यनजर मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाई (हाई डिपेन्डेन्सी युनिट) को सेवा विस्तार गरेको छ । यसअघि बिरामीका लागि राखिएको जर्नल बेडलाई परिवर्तन गरी…