अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको जोखिम बढेपनि सरकार लकडाउन गर्ने वा सीमा नाका बन्द गर्ने सोचमा नभएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा…
जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हँुदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा…
यहाँका चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । प्रदेश नं १ मा चैत २० गतेदेखि हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । लगभग ४५ लाख ३४ हजार…
प्रहरी प्रशासनले माछा व्यापारमा अवरोध गरेको व्यवसायीले गुनासो गरेका छन् । भन्सार तिरेर आयात गरिएको माछा सुनसरी प्रहरीले बीच बाटोमा नियन्त्रणमा लिएर दुःख दिएको व्यापारीको गुनासो छ । ‘राति ११…
मरिसकेको मान्छे पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली ।…
वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने…
धनगढी, कैलालीका वीरेन्द्र रम्तेलका हजुरबुवा जुत्ता सिउँथे। उनका बुवाले यही काम गरे। वीरेन्द्रले पनि सुरूसुरूमा आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिए। सडकमा बसेर अरूका जुत्ता सिउँदै आएका बाजेबुवाको कामलाई वीरेन्द्रले अहिले उद्यम…
राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय भेदभाव, छुवाछुत समाजको मैलो हो, यसलाई उखेल्न राजनीति गर्नुपर्छ भन्ने…
नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी तेस्रो पटक निर्वाचित हुनुभएको छ। नेपालगन्जमा सम्पन्न संघको सातौं महाधिवेशनबाट सरावगी सभापतिमा आइतबार निर्वाचित हुनुभएको हो। सरावगीले वहालवाला सभापति राजकुमार सिंघानियालाई भारी…
सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सीमानाकामा निगरानी बढाउन थालेको हो । नाकाहरुमा हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि…