
ज्येष्ठ नागरिकलाई सम्मान
भद्रपुर नगरपालिका वडा नम्बर ३ ले कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसर पारेर वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। जेष्ठ नागरिक समिति भद्रपुरका अध्यक्ष हेमप्रसाद खनालको प्रमुख आतिथ्य र तीन नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्









