• Wed. Sep 3rd, 2025

चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

BySaptahik Samachar

१५ पुष २०८१, सोमबार १७:२३ १५ पुष २०८१, सोमबार १७:२३ १५ पुष २०८१, सोमबार १७:२३

भद्रपुर १५,पुस/ चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र सहकारीकी अध्यक्ष चन्द्रकला गौतमको अध्यक्षतामा आज सोमबार साधारण सभा सम्पन्न भएको हो। 

साधारण सभामा उत्कृष्ट ऋणी पुरस्कार राधा हरिजन र सुनिता राई भुजेललाई प्रदान गरिएको छ। त्यस्तैगरी,जेष्ठ सदस्य कौसल्या कर्णलाई सम्मान गरिएको छ भने शारदा आधारभूत विद्यालयकी छात्रा रजिया खातुनको अभिभावकत्व ग्रहण गर्दै उनको लागि आवश्यक रकम रू.६ हजार विद्यालयलाई प्रदान गरेको छ । ४८ जना शेयर सदस्यबाट शुरू भएको सहकारीमा हाल २ सय ८६ जना सदस्य रहेका छन्।

साधारण सभालाई प्रमुख अतिथि पोखरेल,उप प्रमुख राधा कार्की ,नगर पालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईं,शारदा आधारभूत विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जयन्ती मानी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। उपाध्यक्ष शान्ता वरालले स्वागत मन्तव्य र सचिव अनिता अधिकारीले उद्‌घोषण गरेको साधारण सभामा अध्यक्ष गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनुपमा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

119 thoughts on “चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न”
  1. Hello this is a wonderful write-up. I’m going to e mail this to my friends. I came on this while searching on yahoo I’ll be sure to come back. thanks for sharing.

  2. certainly like your web-site but you have to check the spelling on several of your posts. Several of them are rife with spelling issues and I find it very bothersome to tell the reality nevertheless I will definitely come again again.

  3. I would really like to appreciate the endeavors you cash in on written this article. I’m going for the similar best product from you finding out in the foreseeable future as well. Actually your creative writing abilities has urged me to begin my very own blog now. Genuinely the blogging is distributing its wings rapidly. Your write down is often a fine illustration showing it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *