
भद्रपुर १६, जेठ /पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज सोमबार बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिनुभयो ।
हिजो विहान पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको थियो । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागि टेकअफ भएको थियो ।तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि तर्फ मोडिएपछि सम्पर्क बिहिन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।यात्रु मध्ये ४ जना भारतीय र २ जना जर्मन नागरिक सहित ६ जना विदेशी थिए भने बाँकी १३जना नेपाली थिए।
विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।
यपोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।
विमानमा मिथिला नगरपालिका-११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।
Hayatımda ilk defa bu kadar seviyeli ve özenli bir hizmetle karşılaştım. Özellikle Ankara escort seçenekleri arasında AnkaraRusModel gibi bir site bulmak büyük şans.
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Ankara’da güvenle tercih edilebilecek ender platformlardan biri. Özellikle Çankaya Escort bölümü kusursuz.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Ana Sayfa kategorisinden alışveriş yaptım. Ana Sayfa ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Anatomik Modeller kategorisinden alışveriş yaptım. Anatomik Modeller ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.info/ru-UA/register?ref=OMM3XK51
Your article helped me a lot, is there any more related content? Thanks!