भद्रपुरमा आध्यात्मिक साइकल यात्रा हुँदै
भद्रपुर ३१,असार / नेपाल भर मनाइने कोरा-२०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक कोरा आध्यात्मिक यात्रा हुने भएको छ । भद्रपुर साइकल समाज, झापाको आयोजनामा यही साउन ३ गते…
गुरू पूर्णिमा तथा व्यास जयन्तीमा गुरू र दाता सम्मान
भद्रपुर २६, असार / गुरू पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा श्री कृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रमले गुरू तथा दाताहरुलाई सम्मान गरेको छ। भद्रपुर ६ मा रहेको गुरूकुलले भद्रपुर नगरपालिकाका नगर…
भद्रपुरमा रोटरी र रोट्रयाक्टको पदस्थापन
भद्रपुर २३, असार / रोटरी क्लब अफ भद्रपुर र त्यसैको भातृ संगठन रोट्रयाक्ट क्लब भद्रपुरको वर्ष २०२५/०२६ का पदाधिकारी-सदस्यको पदस्थापन भएको छ स्थानीय एअरपोर्ट होटलमा रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाको…
भारतीय नेपालीहरूद्वारा दिल्लीमा बैंक स्थापनाको तयारी
भद्रपुर २१,असार / भारतमा बस्ने नेपालीहरूले आफ्नै बैंक स्थापनाको तयारी गरेका छन् । सन् २०१९ बाट भारतको राजधानी दिल्लीमा सञ्चालनमा रहेको पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्थालाई स्तरोन्नति गर्दै बैंक…
भद्रपुरमा लायन्स र लियो क्लबको पुनर्गठन
लायन्समा उर्मिला गौतम र लियोमा सुगम गिरी निर्विरोध भद्रपुर १७,असार / लायन्स क्लब अफ भद्रपुरको अध्यक्षमा उर्मिला गौतम चयन हुनुभएको छ। एक बर्षे कार्यकाल रहने लायन्समा जुलाई १ तारेखदेखि पुरानो…
श्रेष्ठद्वारा प्रेसिडेन्ट भएकै दिनबाट समाजसेवाको शुरूवात
भद्रपुर,१७ असार / रोटरी क्लब अफ भद्रपुरका नवनिर्वाचित प्रेसिडेन्ट धनजुजु श्रेष्ठले नेपाल अपाड्ग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुरको अपाङ्गता पुनर्स्थापना गृहका आश्रित अपाङ्गता भएकाहरूलाई खाना खुवाउनुका साथै उनीहरूका लागि विभिन्न…
रोटरी क्लब भद्रपुरको प्रेसिडेन्टमा धनजुजु श्रेष्ठ
भद्रपुर १७,असार / रोटरी क्लब अफ भद्रपुरको अध्यक्षमा सामाजिक व्यक्तित्व धनजुजु श्रेष्ठ चयन हुनुभएको छ। रोटरी क्यालेन्डर अनुसार, जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः…
