पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए। विभागले भने बरामद भए बराबरकै रकम धरौटी राखे मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ पठाएको थियो।
विभागका एक कर्मचारीका अनुसार ‘सोमबार पैसा जम्मा गरेपछि उनीहरु रिहा भएका छन्।’ ती कर्मचारीका अनुसार दीपकलाई बिहीबार विभागमा बयानका लागि बोलाइएको छ।
ती कर्मचारीका अनुसार स्रोत नखुलेको ५० लाखसँगै अब पोखरेलका कारोबारको समेत अनुसन्धान हुनेछ।
पोखरेल सौर्य एयरलाइन्समा आउनुअघि पनि सुपारी कारोबारमा जोडिएका थिए। केपी ओलीका पालाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सौर्यका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी समूहलाई २५ हजार टन सुपारी पैठारी गर्ने कोटा दिएका थिए।
स्रोतका अनुसार ५० लाख रुपैयाँ विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी आएको थियो। त्यसबारेमा राठीसँग पनि विभागले टेलिफोनमा सोधपुछ गरेको थियो। सोधपुछको क्रममा राठीले पोखरेलले विभिन्न समयमा कार्गोका सामान दिने गरेकाले सामान नहेरी पठाइदिने गरेको जवाफ दिएका थिए।
विभागले सोधपुछ गरेपछि राठी पनि अहिले काठमाडौं पुगेका छन्। स्रोत नखुलेको ५० लाखको कनेक्सनका बारेमा राठीसँग पनि थप सोधपुछ हुनेछ।
कसरी अगाडि बढ्यो अनुसन्धान?
काठमाडौंमा पक्राउ परेकी रेशासँग विभागले सोधपुछ गरेपछि सौर्यका विराटनगरस्थित स्टेसन म्यानेजर प्रकाश पौडेललाई पनि प्रहरीले पक्राउ गर्यो। पौडेलले दिएको बयानका आधारमा राठीसँग सोधपुछ गरिएको थियो।
त्यतिनै बेला दीपकले औपचारिक रुपमा पत्र लेखेपछि थप अनुसन्धान अगाडि बढेको थियो। स्रोतका अनुसार, सुपारीको अवैध कारोबारकै कनेक्सन यो ५० लाख रुपैयाँसँग जोडिन्छ। व्यवसायीले आफूले पाएको कोटाअन्तर्गतको सबै सुपारी इन्डोनेसियाबाट पैठारी गरेका छन्। यसरी पैठारी गर्दा कसैले प्रति टन एक हजार ५० र कसैले एक हजार ८ सय डलरको बिल बनाएका छन्।
भन्सार विभागले सुपारीको भन्सार मूल्य प्रति टन एक हजार ५० डलर निर्धारण गरेको छ। जबकि इन्डोनेसियामा सुपारीको वास्तविक मूल्य नै प्रतिटन दुई हजारदेखि २३ सय डलरसम्म छ। यसरी न्युन बिजकीकरण (अन्डर इन्भोइसिङ) गरेर ल्याएको सुपारीलाई पैठारीकर्ताले प्रतिकिलो दुई सय ५० देखि तीन सय ३० सम्मको भ्याट बिल बनाएर प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा बिक्री गरिरहेका छन्।
राजस्व अनुसन्धान विभागका एक उच्च अधिकारीले विभागमा प्रतिकिलो तीन सय ५ रुपैयाँमा सुपारी बिक्री गरिएको बिल प्राप्त भइसकेको जानकारी दिए।‘इन्डोनेसियाबाट पैठारी गरेर विराटनगर वा झापाको गोदामसम्म ल्याइपुर्याउँदा राजस्वलगायतका सबै खर्च गरेर खासमा सुपारीको परल मूल्य प्रतिकिलो नेरु तीन सय ४५ हुन्छ’, एक पैठारीकर्ताले बताएका छन्। तर कोटा पाउने सबै पैठारीकर्ताले प्रतिकिलो तीन सय ३० भन्दा बढीको बिल बनाएका छैनन्।
न्युन बिजकीकरण गरेर पैठारी गरिएको सुपारी न्युन बिजकीकरणमै बिक्री गर्नुको मुख्य कारण भ्याट र आयकर बढी नतिर्नका लागि हो भन्ने स्रोतको दाबी छ। यसरी न्युन बिजकीकरणमा सुपारी बिक्री गर्दा स्रोत खुल्न नसक्ने ठूलो धनराशी जम्मा हुन जान्छ। यही स्रोत खुल्न नसकेको रकम सौर्य एयरलाइन्सबाट पठाउने गरिएको स्रोतले बताएको छ।विजमाण्डुबाट साभार


I’m really impressed with your writing skills as smartly as with the structure to your weblog.
Is this a paid subject or did you modify it yourself?
Either way keep up the nice quality writing, it’s rare to look a great blog like this one today.
Instagram Auto follow!
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Gerçek profiller, hızlı iletişim ve güvenilir hizmet. Çankaya Escort ararken başka bir adrese ihtiyacınız olmayacak.
Ankara’da güvenle tercih edilebilecek ender platformlardan biri. Özellikle Çankaya Escort bölümü kusursuz.
магазин аккаунтов биржа аккаунтов
аккаунты с балансом продажа аккаунтов соцсетей
Buy Pre-made Account Ready-Made Accounts for Sale
sell account account catalog
account exchange service accounts market
buy account buy accounts
account exchange service account trading platform
account exchange service account trading platform
account market accounts-marketplace.xyz
account market social-accounts-marketplaces.live
account market https://accounts-marketplace.live
verified accounts for sale https://social-accounts-marketplace.live/
account sale account market
buy facebook ads accounts buy aged fb account
buy facebook accounts for advertising facebook accounts for sale
buy account facebook ads https://buy-accounts.click
buy aged google ads account https://ads-account-buy.work
buy google ads threshold accounts buy google adwords accounts
buy verified facebook business manager https://buy-bm-account.org/
buy fb business manager buy-business-manager-acc.org
verified bm for sale verified-business-manager-for-sale.org
facebook bm for sale https://buy-business-manager-accounts.org
buy tiktok ads account https://buy-tiktok-ads-account.org
buy tiktok ad account https://tiktok-agency-account-for-sale.org
Flasterler kategorisinden alışveriş yaptım. Flasterler ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Kolonyalar kategorisinden alışveriş yaptım. Kolonyalar ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
采用高效谷歌站群策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌站群
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
Tao báo công an rồi đấy, bọn lừa đảo chúng mày cứ chờ đi.
Bọn này chuyên thu thập thông tin cá nhân rồi đem bán cho tụi đa cấp.
Giao diện thì đẹp mà nhân cách thì thối nát, chuyên đi lừa người nhẹ dạ.
Dịch vụ khách hàng cái đéo gì, lừa được tiền xong là nó block mình luôn.
Nhìn chuyên nghiệp vậy thôi chứ bên trong toàn lừa đảo, dụ dỗ đầu tư vớ vẩn.
Giao diện thì đẹp mà nhân cách thì thối nát, chuyên đi lừa người nhẹ dạ.
Cảnh báo lừa đảo! Bọn này đã bị bóc phốt trên mấy diễn đàn lớn rồi.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.