• Tue. Dec 9th, 2025

विघटनको संघारमा पुगेको रेडक्रसको तदर्थ समिति गठन

BySaptahik Samachar

१२ श्रावण २०८२, आईतवार ०५:२१ १२ श्रावण २०८२, आईतवार ०५:२१ १२ श्रावण २०८२, आईतवार ०५:२१

ल भद्रपुर १०, साउन / सरकारले, नेपाल रेडक्रस  सोसाइटीको ९ सदस्यीय तदर्थ समिति बनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिनोदकुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । तदर्थ कमिटी बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्र रेडक्रस केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।
यो समितिलाई ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति जेनेभाले गत जेठ अन्तिममा नेपाल रेडक्रस सोसाइटीलाई सुधार नगरे निलम्बन गर्ने चेतावनीसहित पत्राचार गरेको थियो । गभर्निङ बोर्डको १२ जुनको निर्णयअनुसार नेतृत्व परिवर्तन, विधान संशोधन र नयाँ कार्यसमिति चयनको लागि नेपाल सरकारको प्रतिबद्धता आग्रह स्वीकार्दै दिइएको मौका ७ दिनपछि सकिँदैछ ।
सरकारले चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गर्दै तदर्थ समिति बनाएको हो ।

48 thoughts on “विघटनको संघारमा पुगेको रेडक्रसको तदर्थ समिति गठन”
  1. There are actually a whole lot of details like that to take into consideration. That is a nice point to deliver up. I supply the thoughts above as common inspiration but clearly there are questions like the one you carry up the place crucial thing shall be working in trustworthy good faith. I don?t know if best practices have emerged around things like that, however I’m certain that your job is clearly recognized as a good game. Each boys and girls really feel the affect of only a moment’s pleasure, for the remainder of their lives.

  2. Для тех, кто спрашивал актуальный доступ к KRAKEN — вот зеркало

    Загружается стабильно.
    Резервный адрес на случай блокировок: https://kristi.su/threads/37
    Переходите без опасений.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *