
भद्रपुर १७, माघ/ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कुटनीतिक प्रयासपछि गाजामा हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा परेका छन् ।
इजरायलबाट जोशीलाई हमासले अपहरण गरेर लगेको थियो । जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा.राणाले ठूलो प्रयासहरू गर्दै आएकी थिइन् । रिहा हुने सूचीमा जोशीको नाम पनि रहेको टाइम्स अफ इजरायलले जनाएको छ । जोशी दोस्रो चरणमा छुट्न लागेका छन् ।
गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
बन्धक बनाइएका थुप्रै नागरिकहरूलाई हमासले पहिलो चरणमा छाडेको थियो । त्यस बेला जोशीलाई छाड्नका लागि प्रयास भएपछि छुटेका थिएनन् ।
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.