• Tue. Dec 9th, 2025

भद्रपुर भन्सारमा क्वारेन्टाइन सुविधाको माग

BySaptahik Samachar

२ मंसिर २०८२, सोमबार १७:१० २ मंसिर २०८२, सोमबार १७:१० २ मंसिर २०८२, सोमबार १७:१०

भद्रपुर १, मङ्सिर / भद्रपुर भन्सार नाकामा क्वारेन्टाइनको सुविधा नहुँदा भारत तर्फको आयात निर्यात हुन नसकेको भन्दै झापाको भद्रपुरबाट जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ र नेपाल भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीको हस्ताक्षरमा झापाका प्रमुख जिल्ला अधिकारी मार्फत कृषि मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको ध्यानआकर्षण पत्र आज प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो।

भद्रपुर भन्सारको स्तरवृद्धि गरी निकासी पैठारी गर्न सक्ने कागजी व्यवस्था गरे पनि क्वारेन्टाइनको अभावमा निकासी पैठारी गर्न बाधा परेकाले हाललाई कम्तीमा काकरभिटाको क्वारेन्टाइन कार्यालयले नै हेर्ने गरी भए पनि क्वारेन्टाइन कोडको स्वीकृति प्रदान गर्न पत्रमा माग गरिएको छ।
नेपालको पुरानो औद्योगिक सहर भद्रपुरमा विगतमा मूल भन्सार नाका रहे पनि उत्तरबाट राजमार्ग निर्माण भएपछि भने काँकरभिटालाई मूल भन्सार र भद्रपुरलाई छोटी भन्सारमा रूपान्तरित गरिएको थियो। यता,भद्रपुरमा मेची पुल बनिसकेपछि भने छ-सात वर्षदेखि औपचारिकरूपमा भद्रपुर भन्सारको स्तर वृद्धि  भएको छ भने गलगलिया कस्टमलाई पनि भारतीय पक्षबाट स्तर वृद्धि गरी निकासी पैठारी योग्य बनाइएको छ।

12 thoughts on “भद्रपुर भन्सारमा क्वारेन्टाइन सुविधाको माग”
  1. QQ88 – Nhà cái trực tuyến hàng đầu châu Á, bảo mật cao, kèo hấp dẫn, khuyến mãi lớn, trải nghiệm mượt mà trên mọi thiết bị. QQ88 – Sân chơi cá cược uy tín với casino live, thể thao, nổ hũ và bắn cá. Hệ thống an toàn và CSKH 24/7.

  2. Your blog is a constant source of inspiration for me. Your passion for your subject matter is palpable, and it’s clear that you pour your heart and soul into every post. Keep up the incredible work!

  3. 188v vom Các slot game này không chỉ mang lại niềm vui mà còn cơ hội trúng những giải thưởng lớn với các vòng quay miễn phí và tính năng bonus độc đáo.

  4. of course like your website but you have to check the spelling on several of your posts A number of them are rife with spelling issues and I in finding it very troublesome to inform the reality on the other hand I will certainly come back again

  5. I loved as much as you will receive carried out right here The sketch is attractive your authored material stylish nonetheless you command get got an impatience over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike

  6. QQ88 – Sân chơi giải trí trực tuyến uy tín hàng đầu, bảo mật cao, nạp rút nhanh, khuyến mãi lớn mỗi ngày. Trải nghiệm casino, thể thao, nổ hũ cực đã.

Leave a Reply

Your email address will not be published. Required fields are marked *