
फाइनल हेर्ने दर्शकलाई टिभिएस मोटरसाइकल, अरूलाई एलइडी टिभी
भद्रपुर १७ , माघ / दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् ।
टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताउनु भयो ।
यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ ।
प्रतियोगितामा विभागीयसहित नेपालका ६ वटा ए डिभिजन क्लब, भूटान र बंगलादेशका एक/एक टिम तथा झापा ११ र आयोजक भद्रपुर ब्लेजर्स टीमको सहभागिता रहने महासचिव जीवनकुमार श्रेष्ठले बताउनु भयो ।

२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिरहेको अध्यक्ष ढकालले बताउनुहुन्छ।
झापाको सरकारी स्वामित्वको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने प्रतियोगिताको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो ।
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Account exchange Database of Accounts for Sale
Purchase Ready-Made Accounts Account Buying Platform
profitable account sales sell account
account catalog verified accounts for sale
gaming account marketplace accounts for sale
gaming account marketplace sell account
marketplace for ready-made accounts secure account purchasing platform
account sale sell account
buy accounts https://social-accounts-marketplaces.live
account selling platform https://social-accounts-marketplace.live/
marketplace for ready-made accounts https://accounts-marketplace-best.pro/
buy facebook ad account https://buy-ads-account.click
cheap facebook advertising account https://buy-ad-account.click