
भद्रपुर १३,माघ / ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सार कार्यालयले उत्कृष्ट भन्सार एजेन्ट, बढी भन्सार बुझाउने फर्म-कम्पनी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र भद्रपुर भन्सारका अधिकृत अर्जुन सिटौलाको अध्यक्षतामा आज भन्सार परिसरमा भएको दिवसका अवसरमा उत्कृष्ट भन्सार एजेन्टका रुपमा आर्या कस्टम क्लियरेन्स भद्रपुरलाई सम्मान गरिएको हो। भद्रपुर भन्सार मार्फत भन्सार एजेन्टको रूपमा वैध व्यापार सहजीकरणमा पुर्याएको इमानदार योगदान सहित राजस्व सङ्कलन वृद्धिमा बल पुर्याएकोले सो कस्टम क्लियरेन्सलाई पहिलोपटक सम्मान गरिएको हो। आर्या कस्टम क्लियरेन्स अनुराग गड्तौलाले सञ्चालन गर्नु भएको छ।

त्यसैगरी,राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याए बापत सम्मानित हुने कम्पनी फर्महरूमा नवयुवक सूर्ति उद्योग भद्रपुर, शिव स्टोर्स भद्रपुर, महावीर ट्रेडिङ भद्रपुर र के.आर.एस.भेन्चर्स भद्रपुर रहेका छन् । सोही क्रममा उत्कृष्ट कर्मचारीका रुपमा नायबसुब्बा हरिप्रसाद गुरागाईं , कम्प्युटर अपरेटर रूपकराज अर्याल, लेखापाल सञ्जय दाहाल र कार्यालय सहयोगी ज्ञानबहादुर कार्कीलाई सम्मान गरिएको छ। भद्रपुर भन्सारका नायवसुब्बा डिल्ली आचार्यले सञ्चालन गर्नुभएको भन्सार दिवसको कार्यक्रम पछि आयोजित चियापान कार्यक्रममा झापाका प्रशासन प्रमुख ,प्रहरी प्रमुख, उद्योगी व्यवसायी,राजनीतिक दलका प्रतिनिधि एवं सञ्चारकर्मीहरूको सहभागिता थियो। भन्सार दिवसको अवसरमा भन्सार कार्यालय परिसरदेखि मेची पुलसम्म भन्सार कर्मचारी,वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सुरक्षा गुल्म भद्रपुरले संयुक्त रूपमा सरसफाइ गरेका थिए।

Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
This article provides clear iidea for the new people oof blogging, that
actually how to do running a blog. https://Z42mi.mssg.me/
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
苹果签名,苹果超级签平台,ios超级签平台ios超级签苹果企业签,苹果超级签,稳定超级签名
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.