
भद्रपुर ७,असार / भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। पतञ्जलि योग नगर समिति भद्रपुर, जिल्ला आयुर्वेद झापा र नव दुर्गा साधना केन्द्रको संयुक्त आयोजनामा योग साधना सहित बिबिध कार्यक्रम गरी आज योग दिवस मनाइएको हो।
जिल्ला आयुर्वेद कार्यालय झापाका प्रमुख वैद्यराज डा. बिजय श्रेष्ठको अध्यक्षता र भद्रपुर नगर पालिकाको ७ नं.वडाका वडाध्यक्ष अभिषेक ढुङ्गानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयले सबै साधकहरूको उचाइ, वजन, ब्लड प्रेसर र निशुल्करूपमा सुगरको जाँच गरिएको थियो ।

पतञ्जलि योग समिति भद्रपुरका नगर अध्यक्ष गणेश गिरीले संचालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य सीता गुरागाई , पतञ्जलि योग समिति झापाका सल्लाहकार नारद प्याकुरेल,नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादव पोख्रेल , पतञ्जलि भद्रपुरका संस्थापक अध्यक्ष पवन महतो, खगेन्द्र निराैला ,वरिष्ठ बैद्य खगेन्द्र भट्टराई , डा. सुरज पन्त ,शिबेन्द्र यादव, प्रेमनाथ पाैडेल , अनिता बिमली , गंगा श्रेष्ठलगायत रहेको कार्यक्रम सञ्चालक गिरीले जानकारी दिनुभयो ।

Avcılar su kaçağı tespiti Başakşehir’deki su kaçağı tespiti hizmetlerinden çok memnun kaldım. Kesinlikle tavsiye ederim. https://ccit.epizy.com/read-blog/256
When it comes to roof installation in Lancaster, Roof Installation Pros stands out for quality and reliability. Their expert team works with all roof types, delivering strong, protective installations that add value. Highly rated for affordable, on-time, and professional roofing work.
hgh cycle bodybuilding
References:
4 iu hgh per day results (etuitionking.net)
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
苹果签名,苹果超级签平台,ios超级签平台ios超级签苹果企业签,苹果超级签,稳定超级签名
hgh erfahrung bodybuilding
References:
how many hgh injections should i take (hikvisiondb.webcam)
hgh dosage cycle
References:
guía hgh; https://doc.adminforge.de/,
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.