
भद्रपुर १६, असार / भद्रपुर नगर पालिकाका निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापति बनाएको छ । नेपाल बाल संगठनको केन्द्रीय कार्य समितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान-२०४९ बमोजिम श्रेष्ठलाई नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति झापाको सभापति पदमा मनोनयन गरेको हो।

तदर्थ समितिका सभापति श्रेष्ठलाई सदस्य थप गरी कार्यविभाजन गर्न, सदस्यता विस्तार गर्न र ३ महिनाभित्र जिल्लासभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।
संगठनले श्रेष्ठलाई पठाएको पत्रमा, बाल संगठन र बालमन्दिरको नाममा रहेको चल-अचल सम्पत्तिको व्यवस्थापन र उचित संरक्षण गर्न तथा संरक्षणविहीन बालबालिकालाई संरक्षकत्व प्रदान गर्दै बाल हितका कार्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
श्रेष्ठ, भद्रपुर नगर पालिकालाई बाल मैत्री नगरपालिका घोषणा गर्ने नगर प्रमुख हुनुहुन्छ। भद्रपुर नगर पालिका कोसी प्रदेशको पहिलो र नेपालको पाँचौ बाल मैत्री घोषित नगर पालिका हो।

अनाथ र असहाय बालबालिकको संरक्षणका लागि २०२१ सालमा खुलेको बाल संगठनका ६८ जिल्लामा कार्यालय छन् । झापामा बाल मन्दिरका नाममा ८ बिघा जमिन र आफ्नै भवन रहे पनि त्यसबाट असहाय र अनाथ बालबालिकाले फाइदा पाउन सकेका छैनन् ।
भद्रपुर नगरपालिका–८ स्थित बाल मन्दिर विद्यालयको भवनमा २०६५ देखि जिल्ला शिक्षा कार्यालयअन्तर्गतको बाल विकास केन्द्र सञ्चालनमा छ। तर, न्यून संख्यामा रहेका त्यहाँका बाल बालिकालाई सामुदायिक बिद्यालयमा सञ्चालित बाल कक्षा सरहको हेरचाह र खाजा मात्र दिने गरिएको छ।
More posts like this would bring about the blogosphere more useful.
More posts like this would persuade the online time more useful.
Hey There. I found your blog the use of msn. This is an extremely smartly written article.
I’ll make sure to bookmark it and come back to learn extra of your helpful information. Thanks for the post.
I’ll certainly comeback.
I’m extremely pleased to discover this website. I want to to thank you for ones time
for this particularly wonderful read!! I definitely savored every part of it
and i also have you saved as a favorite to check out new information in your web site.
Simply desire to say your article is as astounding.
The clarity for your put up is just cool and i can assume you’re knowledgeable on this subject.
Well together with your permission let me to
snatch your feed to stay updated with coming near near post.
Thank you a million and please carry on the enjoyable work. https://gtbike.ru/js/pgs/?ramenbet___kazino_novogo_pokoleniya_s_vkusom_na_pobedu.html
Whats up very nice website!! Guy .. Excellent ..
Wonderful .. I will bookmark your website and take the feeds additionally?
I am satisfied to seek out so many useful information right here within the
put up, we need develop more techniques in this regard, thank
you for sharing. . . . . .
I read this piece of writing fully about the resemblance of most recent and earlier technologies,
it’s awesome article.
Truly no matter if someone doesn’t know after that its up to other people
that they will assist, so here it happens.
Excellent blog you have got here.. It’s difficult to find high-quality writing like yours nowadays.
I seriously appreciate individuals like you! Take care!!