
भद्रपुर,१७ असार / रोटरी क्लब अफ भद्रपुरका नवनिर्वाचित प्रेसिडेन्ट धनजुजु श्रेष्ठले नेपाल अपाड्ग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुरको अपाङ्गता पुनर्स्थापना गृहका आश्रित अपाङ्गता भएकाहरूलाई खाना खुवाउनुका साथै उनीहरूका लागि विभिन्न सामग्रीहरु प्रदान गर्नुभएको छ ।

रोटरी क्लब अफ भद्रपुरको आयोजनामा उहाँ आफू अध्यक्षमा चयन भएको दिन नै आफ्नो कार्यकालको पहिलो कार्यक्रमका रूपमा अपाङ्गताको सेवामा जुट्नु भएको छ ।
प्रेसिडेन्ट श्रेष्ठ, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ। सामग्री वितरण कार्यक्रममा कोसी प्रदेशका सांसद एवम् नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका निवर्तमान केन्द्रीय अध्यक्ष मोहन महर्जन लगायत रोटरियन र अपाङ्ग संघका पदाधिकारी-सदस्यहरूको उपस्थिति थियो।

अपाङ्ग संघका कार्यवाहक अध्यक्ष पवन श्रेष्ठ ,सचिव रोहित महतो र सदस्य तोया गड्तौला लगायतले सामग्री ग्रहण गरेको सोही समारोहमा अपाङ्ग संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले आफ्नो जन्मदिन पनि त्यहीँ मनाउनु भएको थियो । पत्नी लिना राई श्रेष्ठसहित जन्म दिनका अवसरमा उहाँले अपाङ्गता भएकाहरूलाई केक खुवाउनु भएको सो पुनर्स्थापना गृहका इन्चार्ज केदार महतले जानकारी दिनु भयो।

Thanks for sharing. It’s top quality.
Shanghai Exquisite Biochemical Co., Ltd. was founded in 2019 as a professional manufacturer focusing on Disposable Vapes, development, production and sales of electronic cigarette for the global markets. Since its establishment, we have always focused on the development of “healthy electronic cigarette”. Our management and R&D personnel have many years of experience in the industry of electronic cigarette.
website:https://www.exevape.com/
I couldn’t hold back commenting. Profoundly written!
Good web site you have got here.. It’s hard to find high quality writing like yours nowadays.
I really appreciate individuals like you! Take care!!
bookmarked!!, I like your web site!
At Intellect Outsource, we offer expert Amazon product upload services to
streamline your eCommerce experience. Our team specializes in accurately uploading product listings, optimizing
titles, descriptions, and keywords for maximum visibility.
With a deep understanding of Amazon’s algorithm, we ensure your products reach
the right audience. Whether you’re a startup or a large business, we handle bulk uploads, product categorization, and inventory management to boost your online sales.
Let us take the hassle out of managing your Amazon store, so you can focus
on growth and customer satisfaction.