• Fri. Feb 13th, 2026

प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि

BySaptahik Samachar

१० माघ २०८२, शुक्रबार १७:२० १० माघ २०८२, शुक्रबार १७:२० १० माघ २०८२, शुक्रबार १७:२०

भद्रपुर ९, माघ / भद्रपुर साइकल समाजको आयोजनामा भद्रपुरमा पहिलो पटक किड्स साइक्लोथन–२०८२ आयोजना हुँदैछ ।
मुलुककै पाचौं  तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुरमा पहिलाे पटक किड्स साइक्लोथन आयाेजना हुने भएकाे हाे ।
    ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइ पहिलोपटक ऐतिहासिक साइकल दौड प्रतियोगिता “प्रथम भद्रपुर किड्स साइक्लोथन–२०८२” आयोजना हुन गइरहेको भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता भोलि मिति माघ १० गते शनिबार बिहान हुनेछ। प्रतियोगिता महिला र पुरुष दुई समूहमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार महेन्द्र पार्क (महेन्द्र उद्यान), गायत्री मन्दिर ,गार्मेन्ट चोक, बोक्तोबारी हुँदै →मन्त्री चोक→पूर्व झापा चोक र मुख्य सडक हुँदै ११.११ किमि पुरा गरी महेन्द्र उद्यानमा पुगेर फिनिसिङ गरिने छ।
महिला तथा पुरुष दुवै तर्फ प्रथम: रु. ३,०००/- + प्रमाणपत्र,द्वितीय रु. २,०००/- + प्रमाणपत्र,तृतीय रु. १,०००/- + प्रमाणपत्र तथा चौथोदेखि दशौंसम्मलाई रु. ५००/- सान्त्वना पुरस्कार + प्रमाणपत्र पुरस्कार स्वरूप दिइने आयोजकले जनाएका छन्।

45 thoughts on “प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि”
  1. वाह, भद्रपुरमा पहिलो पटक किड्स साइकल दौड! यो एक राम्रो आयोजना हो र बालबालिकालाई साइकल चलाउने सजाय दिन्छ।

  2. QQ88 cung cấp môi trường giải trí trực tuyến đáng tin cậy, tối ưu hiệu quả vận hành và mang lại cảm giác thoải mái cho người dùng khi truy cập.

  3. QQ88 là nền tảng giải trí trực tuyến được tối ưu trải nghiệm, giúp người dùng truy cập nhanh, giao diện mượt và sử dụng ổn định.

  4. I have been exploring for a little bit for any high quality articles or blog posts on this sort of area . Exploring in Yahoo I at last stumbled upon this web site. Reading this info So i am happy to convey that I’ve a very good uncanny feeling I discovered just what I needed. I most certainly will make sure to do not forget this website and give it a glance regularly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *