
भोलिदेखि भद्रपुरमा कोशी पाथीभरा इण्डो नेपाल टी २० च्याम्पियनसीप हुने
भद्रपुर २०, माघ / झापाको भद्रपुरमा भोलिदेखि कोशी पाथीभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुँदैछ। १५ वर्षपछि भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्ड (MCG) मा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो। आयोजक भद्रपुर क्रिकेट क्लबका अनुसार कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुन लागेको हो। प्रतियोगिता सम्पन्न गर्न उद्योगी-व्यवसायी, संघसंस्था तथा स्थानीय दाताहरूको सहयोग रहेको छ।
मूल आयोजक समितिका संयोजक तथा भद्रपुर-८ का वडा अध्यक्ष गौरव सुब्बा (मनोज) का अनुुसार क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेबिलियन लगायत अन्य तयारीको काम सकिएको छ । ८ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको छ ।
माघ २१ गते हुने उद्घाटन खेल समूह ए का भारतको राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले खेल्ने छन् । त्यस्तै, माघ २२ गते भारतको क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्लीले राइनोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सोही दिन आयोजक भद्रपुर क्रिकेट क्लबले काठमाडौँको सामना गर्नेछ । माघ २३ गते राइनोल्यान्डविरुद्ध आयोजकले खेल्ने तालिका छ।

त्यस्तै, सोही दिन काठमाडौँ र न्यु दिल्लीबीच प्रतिस्पर्धा हुनेछ । माघ २४ गते समूह ए को अन्तिम खेल न्यु दिल्लीले आयोजक भद्रपुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह बि को पहिलो खेल माघ २५ गते पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र ग्लोबल स्टार क्रिकेट क्लब लखनऊबीच हुनेछ । सोही दिन फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग स्नो लायन टिम सिक्किमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सुब्बाले जानकारी दिनुभयो।
त्यस्तै, माघ २६ गते डडेल्धुराले र पोखराको सामना गर्नेछ । सोही दिन लखनऊ र सिक्किमबीच प्रतिस्पर्धा हुनेछ । समूह बि को अन्तिम दिनको खेल माघ २७ गते डडेल्धुरा र लखनऊ तथा सिक्किम र पोखराबीच हुनेछ ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल माघ २८ गते हुने छन् भने फाइनल खेल माघ २९ गते हुनेछ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्ड (MCG) मा हुनेछ । प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइएको हो ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए ।
उदयीमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिता सम्पन्न एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियलहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइने बताइएको छ ।

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated https://heosexhay.net/
त्यहाँको प्रतिस्पर्धालाई नियालँदै म अचम्मित छु, यो खेललाई सफल बनाउने आशा गर्छु।
I appreciate you sharing this blog post. Thanks Again. Cool. https://heosexhay.net/
QQ88 mang đến cổng truy cập giải trí online hiện đại, hỗ trợ đa thiết bị và vận hành liền mạch trong quá trình sử dụng.
QQ88 là nền tảng giải trí trực tuyến uy tín, tối ưu tốc độ truy cập, giao diện mượt và trải nghiệm ổn định cho người dùng.
Beşiktaş Etiler Su Kaçağı Tespiti Deneyimli ustalar, modern cihazlar. Gerçekten profesyonel bir ekip. https://kinglouis.fr/?p=3167
Beşiktaş Garantili Su Kaçağı Tespiti İSKİ ile koordineli çalışmaları işleri kolaylaştırdı. https://www.enigma-furnishings.co.uk/?p=584
newarktrust.org socolive ấu dâm
newarktrust.org socolive phim sex
newarktrust.org socolive phim sex
i like your work, i enjoy reading your article, the best webdesign agencies in germany and the top webdesign agenturen in deutschland is our website that is ranking in germany. check it out. https://webdesignagentur.de.com/
socolivezzo.cc socolive Khiêu dâm trẻ em