भद्रपुर ८ , असार / निर्माणको अन्तिम चरणमा रहेको मेची बहुमुखी क्याम्पस परिसरको भद्रपुर क्रिकेट मैदान( बीसीजी) मा कोशी प्रदेशले सुपर लिग प्रतियोगिता गर्ने भएको छ ।

आन्तरिक पर्यटन प्रबर्द्धन साथै क्रिकेट खेलाडीहरुको स्तर बृद्विका लागि प्रदेश सरकार बाट डिसेम्बर २०२५ को अन्तिम साता अर्थात् पुसको दोस्रो सातामा कोशी सुपर लिग KSL. प्रतियोगिताको आयोजना गरिने भएको हो।
भद्रपुर नगर पालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा भद्रपुर क्रिकेट क्लबका संरक्षक गौरव सुब्बा मनोजले प्रतियोगिताका लागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको जानकारी दिनु भयो। उहाँले भन्नुभयो- प्रतियोगिता हुने मितिसम्ममा मैदानको निर्माण कार्य सकिनेछ ।

प्रदेशकै आकर्षक र व्यवस्थित क्रिकेट मैदान बनाउन भइरहेको प्रयत्नमा मुख्य मन्त्री हिक्मत कार्की तथा पुर्व मुख्य मन्त्री उद्वव थापालगायतले प्रतियोगिता गर्न बजेट बिनियोजन गरिदिएर क्रिकेट खेलमा उर्जा थपिदिएको भन्दै उहाँले सराहना गर्नु भएको छ।

Zeytinburnu su kaçağı cihazlı tespit Kaçağı bulmak için geldiler, her şey sorunsuz geçti. https://frayala.switch-maker.net/read-blog/18999
Zeytinburnu su kaçağı cihazlı tespit Küçükyalı su kaçağı tespiti: Küçükyalı’da su kaçağı tespitinde hızlı sonuç. https://sportstalkhub.com/read-blog/43802
Esenyurt su kaçağı tespiti Hızlı, güvenilir ve uygun fiyatlı. Kesinlikle öneriyorum. https://vsbg.info/read-blog/3483
I am in truth thrilled to glance at this blog posts which consists of tons of useful facts, thanks representing providing such data.
This is the description of serenity I have reading.
I was suggested this website by my cousin. I amm not sure
whethrr this post is written bby him as no one else know such
detailed about myy problem. You are amazing! Thanks! https://Hallofgodsinglassi.Wordpress.com/
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.