• Mon. Dec 15th, 2025

एमाले अध्यक्ष ओली भारी मतले निर्वाचित

BySaptahik Samachar

७ मंसिर २०७९, बुधबार १८:४० ७ मंसिर २०७९, बुधबार १८:४० ७ मंसिर २०७९, बुधबार १८:४०

झापा । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको भएकाे छ।

उहाँले ५१ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार २सय ३१ मत पाउनुभएको छ ।अधिकारी ओलीसंग भारी मतले पराजित हुनुभएको हो ।

यता, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ। महामन्त्री शर्मा भारी मतान्तरले विजयी भएसँगै झापामा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले पहिलो खाता खोलेको हो।
गठबन्धनबाट साझा उम्मेदवार बनेका शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई  १४ हजार २७५ मतान्तरले पराजित गर्नुभएको हो।
शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्दा प्रतिष्पर्धी खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पहिलो पटक कांग्रेसबाट उम्मेदवार बनेका शर्मा एमालेका रवीन कोइरालासँग पराजित हुनुभएको थियो ।२०७४ सालको निर्वाचनमा उहाँ माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित हुनुभएको थियो।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्रका पालिकाहरूमा एमाले जनप्रतिनिधिको वर्चस्व रहँदा रहँदै पनि लोकप्रिय मत पाएर उहाँ निर्वाचित हुनुभएको हो ।

168 thoughts on “एमाले अध्यक्ष ओली भारी मतले निर्वाचित”
  1. В этой статье представлен занимательный и актуальный контент, который заставит вас задуматься. Мы обсуждаем насущные вопросы и проблемы, а также освещаем истории, которые вдохновляют на действия и изменения. Узнайте, что стоит за событиями нашего времени!
    Получить дополнительную информацию – https://quick-vyvod-iz-zapoya-1.ru/

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *