• Tue. Dec 9th, 2025

अमर आस्था महिला सोसाइटी , भद्रपुरको कार्यसमिति पुनर्गठन

BySaptahik Samachar

२३ कार्तिक २०८२, शनिबार ०९:३३ २३ कार्तिक २०८२, शनिबार ०९:३३ २३ कार्तिक २०८२, शनिबार ०९:३३

भद्रपुर २२, कार्तिक / महिला सशक्तिकरण र सामाजिक सेवामा सक्रिय अमर आस्था महिला सोसाइटी , भद्रपुरको कार्यसमिति पुनर्गठन गरिएको छ। हिजो सम्पन्न सोसाइटीको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिवक्ता चन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो। साधारण सभा अनिता अधिकारीको अध्यक्षतामा भएको थियो।

पुनर्गठित समितिको उपाध्यक्षमा शर्मिला अधिकारी, सचिवमा शिला खड्का, सहसचिवमा अनिता रिजाल, र कोषाध्यक्षमा तिलोत्तमा कार्की खत्री चयन हुनुभएको छ।

त्यसैगरी वरिष्ठ सदस्यमा मञ्जु सिटौला पोखरेल रहनुभएको छ भने सदस्यहरूमा निता श्रेष्ठ, निरा खड्का, लिना श्रेष्ठ, दुर्गा वर्मा, शारदा श्रेष्ठ, सुष्मा भुसाल, जानकी पोखरेलपार्वती ओझा चयन भएको जनाइएको छ।
  महिला सशक्तिकरण, सामाजिक एकता र समुदाय विकासमा निरन्तर योगदान दिँदै आएको साेसाइटीले आगामी दिनमा पनि समाजसेवा, सीप विकास, तथा महिलामुखी कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

8 thoughts on “अमर आस्था महिला सोसाइटी , भद्रपुरको कार्यसमिति पुनर्गठन”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Русскоязычный kraken market darknet лидирует по количеству активных продавцов среди всех площадок с развитой системой рейтингов и отзывов покупателей.

  3. Free video chat read more find people from all over the world in seconds. Anonymous, no registration or SMS required. A convenient alternative to Omegle: minimal settings, maximum live communication right in your browser, at home or on the go, without unnecessary ads.

Leave a Reply

Your email address will not be published. Required fields are marked *